चीनमा पाँचवटा विद्युतीय उड्ने विमानको एकसाथ सफल उडान
काठमाडौं । चीनको विद्युतीय ठाडो उडान तथा अवतरण (ईभीटीओएल) विमान निर्माता कम्पनी अटोफ्लाइटले पाँचवटा विमान एकसाथ उडाएर नयाँ उपलब्धि हासिल गरेको छ । चीनको पूर्वी जियाङ्सु प्रान्तको कुनसानमा कम्पनीले पाँचवटा...