स्रोत नखुलेको ६ लाख ६५ हजारसहित नियन्त्रणमा लिइएका उपसचिव तामाङविरुद्ध मुद्दा दायर
विराटनगर । विराटनगर विमानस्थलबाट स्रोत खुल्न नसकेको ६ लाख ६५ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएका राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख उपसचिव मिक्मार तामाङविरुद्ध मुद्दा...