विराट सहकारी खारेज गर्न माग
काठमाडौँ। रुपन्देहीको रोहिणी गाउँपालिका-२ स्थित विराट कृषि सहकारी संस्था लि. मलखाद भण्डारण तथा वितरण केन्द्रका सञ्चालकहरूले मलखाद वितरण कार्यमा अनियमितता र अपारदर्शिता गरिरहेको भन्दै स्थानीयले उक्त सहकारी खारेजको माग गरेका...