राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अधिकारीले गरे वाचा पत्र सार्वजनिक
काठमाडैँ । । दाङ(२ बाट प्रतिनिधिसभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले आफ्नो वाचा पत्र सार्वजनिक गरेका छन् । घोराहीमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले २५ बुँदे वाचा पत्र...