निर्वाचनलाई निष्पक्ष बनाउन समन्वय गरिरहेको सेनाको दाबी, अतिरञ्जित सामग्रीप्रति विश्वास नगर्न आग्रह
काठमाडौँ । नेपाली सेनाले प्रतिनिधि सभाको निर्वाचनमा एकीकृत सुरक्षा योजना अनुसार आवश्यक समन्वय र सहकार्यका साथ कार्य गरिरहेको जनाएको छ। आज अपिल जारी गर्दै सेनाले आफ्नो गैर-राजनीतिक चरित्रलाई कायम राख्दै...