पूर्वप्रधान न्यायाधीशको नेतृत्वमा संविधान सुधार आयोग गठन गर्नुपर्नेमा अर्जुननरसिंह केसीको जोड
काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले संविधान पुनरावलोकनका लागि पूर्वप्रधान न्यायाधीशको नेतृत्वमा विशेष सुझाव आयोग गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। काठमाडौँमा प्रजातान्त्रिक विचार समाजद्वारा आयोजित ‘समसामयिक राजनीतिमा नेपाली...