बुटवललाई पर्यटकीय विश्रामस्थल बनाइने
काठमाडौँ । बुटवल उपमहानगरपालिकाले बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउन लुम्बिनी आउने बौद्ध धर्मावलम्बी र मुक्तिनाथ जाने हिन्दु धर्मावलम्बीको विश्राम स्थलका रूपमा स्थापित गर्ने नीति सार्वजनिक गरेको छ । नगरप्रमुख खेलराज पाण्डेयले...