विश्वकप फुटबल : उद्घाटन खेलमा कतार र इक्वेडर भिड्ने
काठमाडौँ । यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरको सामना गर्नेछ। फिफाले शुक्रबार सार्वजनिक गरेको समूह विभाजन अनुसार उद्घाटन खेलमा कतारले इक्वेडरसँग खेल्ने...