‘कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन’ : गभर्नर पौडेल
वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा कालोसूचीमा पर्ने प्रावधानका विषयमा अध्ययन गरिरहेको बताएका छन् । आज यहाँ आयोजित कार्यक्रममा उनले कालोसूचीमा राख्ने...