‘जति छिटो हुन्छ ज्ञान, उति सहज निदान’ : अल्जाइमर्सबारे सचेत रहन मन्त्री बादीको आग्रह
काठमाडौँ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले अल्जाइमर्स तथा स्मरणशक्ति कमजोर हुने रोगका लक्षण प्रारम्भिक चरणमै पहिचान गरी समयमै उपचार र उचित हेरचाहको...