रोहितको शतकमा युएईलाई नेपालले दियो मध्यम लक्ष्य
काठमाडौँ। कप्तान रोहित पौडेलले शतक बनाएपछि आइसिसी विश्व क्रिकेट लिग-२ अन्तर्गत ओडिआई शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले युएईलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । दुबईस्थित आइसिसी एकेडेमीमा टस जितेर पहिले...