२७ कार्तिक २०८३, शुक्रबार
विश्व प्रहरी शिखर सम्मेलनका लागि गृहमन्त्री गुरुङ दुबई प्रस्थान, सुरक्षा सहकार्यबारे छलफल गर्ने
काठमाडौँ । विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री सुधन गुरुङ आज साँझ संयुक्त अरब इमिरेट्स (युएई)को दुबई प्रस्थान गरेका छन् । गृहमन्त्रीको सचिवालयका अनुसार गुरुङले सम्मेलनमा सहभागी मुलुकका आफ्ना...