मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिले नेपाललाई एक दशकदेखि मातृ तथा नवजातमा धनुष्टंकार उन्मूलनको अवस्था कायम राखेकोमा सम्मान गरेको छ । डब्ल्यूएचओले बलियो राष्ट्रिय प्रतिबद्धता, गुणस्तरीय...