कोभिड महामारीको केन्द्रबिन्दु बन्दै युरोप : डब्ल्यूएचओ
जेनेभा । विश्व स्वास्थ्य सङ्गठनका वरिष्ठ अधिकारीहरूले युरोपमा गत महिनामा कोरोनाभाइरस सङ्क्रमण ५० प्रतिशत भन्दा बढी बढेको बताएका छन् । यसले खोपहरूको पर्याप्त आपूर्तिको बाबजुद युरोप महामारीको केन्द्रबिन्दु बनेको टिप्पणी...