सर्वस्व गुमाएकी विष्णुकुमारी नि:शुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज
काठमाडौँ । भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट सर्वस्व गुमाएकी विष्णुकुमारी डंगोल काठमाडौं मेडिकल कलेज (केएमसी) मा सफलतापूर्वक नि:शुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण रूपमा स्वस्थ भई डिस्चार्ज भएकी छन् । उनलाई...