जापानमा ६ महिनादेखि उपचाररत विष्णुको केएमसीमा नि:शुल्क उपचार शुरु
काठमाडौँ । जापानमा मस्तिष्कघात भएर विगत ६ महिनादेखि उपचाररत २२ वर्षीया नेपाली युवती विष्णु कुँवर स्वदेश फर्किएका छन् । सोमवार नेपाल आइपुगेकी उनको काठमाडौं मेडिकल कलेज (केएमसी)मा नि:शुल्क उपचार शुरु...