‘महिलामाथि अन्याय र चलखेल भइरहेको’ भन्दै अधिकारीद्वारा सरुवा रोक्का गर्न प्रधानमन्त्री र सचिवलाई निवेदन
काठमाडौँ । वन तथा वातावरण मन्त्रालय मातहतको संघीय जलाधार व्यवस्थापन स्रोत केन्द्र, कुलेखानीकी निमित्त प्रमुख विष्णु कुमारी अधिकारीले आफ्नो एक वर्ष पनि नपुगेको सरुवालाई जबरजस्ती बदर गरेर अर्को कर्मचारी ल्याउने...