टिकट नपाएपछि रिजालले भने- ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’
काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनका लागि एमालेबाट टिकट नपाएपछि केन्द्रीय सदस्य विष्णु रिजालले असन्तुष्टि जनाएका छन् । दैलेख-२ बाट पार्टीका कार्यकर्ता, जिल्ला र प्रदेश कमिटीको पहिलो रोजाइमा परे पनि नेतृत्वको निर्णयबाट...