२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विष्णु रिजालले भने-‘अब मुख्यमन्त्री प्रत्यक्ष निर्वाचनबाट छानौँ’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले प्रदेश सरकारमा पटक पटक फेरिने मुख्यमन्त्रीले अहिलेको व्यवस्थामै चुनौती आएको भन्दै अब मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन गर्नुपर्ने धारणा राखेका छन् ।

आज सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै यस्तो प्रवृत्तिले प्रदेशहरू स्थायी सरकार नबनेकाले थप चुनौती बढाएको उल्लेख गरेका छन् ।

‘अब मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन गरौँ, माकुराको बच्चाले आफ्नै आमालाई खान्छु भनेझैँ प्रदेशले संघीय प्रणालीलाई नखाला भन्न सकिन्न । प्रदेशहरू मुख्यमन्त्री र मन्त्री उत्पादनका कारखाना बनिरहेका छन् । प्रदेश सभामा आएपछि मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, समितिका सभापति, दलका सचेतक नभएर पाँच बर्षमा कोही पनि रित्तो हात घर फर्किनु नपर्ने अवस्था देखिएको छ’, उनले भनेका छन्, ‘आफ्नै पार्टीका मुख्यमन्त्रीले पनि दलका सदस्यको चित्त बुझाउन नसकेर बीचैमा छाड्नु परिरहेको छ । यसको समाधानका लागि स्थानीय तहमा जस्तै प्रदेश तहमा मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन गर्नुपर्छ । यसबाट संघीयतालाई अलि स्थिर र उपलब्धिमूलक बनाउन सकिन्छ । नत्र संघमा समीकरण परिवर्तन हुँदा प्रदेशमा असर त पर्दछ नै, प्रदेशमै कुरा नमिल्दा पनि मुख्यमन्त्री परिवर्तन भइरहँदा यसले आम मानिसमा व्यवस्थाप्रति नै वितृष्णा उत्पन्न गराइरहन्छ ।’