भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोट: ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते
काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यस्थित कौशाम्बी जिल्लामा रहेको एउटा पटाका कारखानामा सोमवार भएको भीषण विष्फोटमा ११ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको राजधानी लखनउबाट करिब २०५ किलोमिटर दक्षिणमा...