२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसको ४८ तले भवनमा विष्फोट हुँदा कम्तिमा ४ जनाको मृत्यु ४० सम्पर्कविहिन

अ+ अ-

काठमाडौं । रुसको माग्नितागास्र्क शहरको एक भवनमा विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने ४० जना सम्पर्कविहिन भएका छन् ।

नयाँ वर्ष मनाइरहेका बेला ४८ तले भवनमा विष्फोट भएको हो । भवनका दुईतला पूर्ण क्षतिग्रस्त भएका छन् । भवनमा १२० जना बस्दै आएको बताइएको छ ।

विष्फोटको कारण ग्यास हुनसक्ने अधिकारीहरुले बताएकका छन् ।

एजेन्सीका अनुसार ५० जनाको उद्धार गरिएको मा घाइतेहरुलाई उपचारकालागि अस्पताल पठाइएको छ ।

उद्धारमा ढिाइ भए मावीय क्षतिबढ्नसक्ने अनुमान गरिएको छ । चिसोका कारण उद्धरमा ढिलाइ हुनसक्ने बताइएको छ ।

रुसी राष्ट्रपति भ्लादमिर पुटिने घटनास्थलको निरीक्षण गरेर उद्धार र राहत कार्यमा हरप्रकारे सहयोग गर्ने वाचा गरेका छन् । एजेन्सी