रास्वपा बाराको बैठकमा विवाद: सांसदमाथि हातपातको प्रयास
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बारा जिल्ला समितिको विस्तारित बैठकमा विवाद भएको छ। शनिवार बाराको कलैयामा जिल्ला समितिको विस्तारित बैठक बोलाइएको थियो। बैठकमा जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीले साधारण...