बाँकेका ४ गाउँ डुबानमा, झन्डै ८० घरपरिवार विस्थापित
काठमाडौँ । अविरल वर्षापछि राप्ती नदी र डुडुवा खोलामा आएको बाढी गाउँमा पस्दा डुडुवा गाउँपालिकाका चार गाउँ डुबानमा परेका छन्। गाउँपालिकाअन्तर्गत कृषि चौफेरी, बडर चौफेरी, छोड्कु चौफेरी र सीता पुरुवा...