हतियार र विस्फोटक पदार्थसहित भारतको मणिपुरबाट ११ जना पक्राउ
काठमाडौँ । भारतीय सेना र आसाम राइफल्सले भारतको मणिपुरबाट हतियार र विस्फोटक पदार्थसहित ११ जनालाई पक्राउ गरेको छ । राइफल्सले स्थानीय प्रहरीसँग मिलेर राज्यका विभिन्न क्षेत्रमा एक हप्ता लामो संयुक्त...