वीरगञ्जका भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेनन्
पर्सा । मुलुकको राजस्वमा सबैभन्दा बढी योगदान पुर्याउने वीरगञ्जस्थित वीरगञ्ज भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न असफल भएका छन् । वीरगञ्ज...