नेपाल सुपर लिग : बुटवलले वीरगञ्जलाई १-० गोलले हरायो
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा एफसी बुटवल लुम्बिनीले वीरगञ्ज युनाइटेड एफसीलाई हराएको छ । आज शनिवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएको खेलमा बुटवलले वीरगञ्जलाई १-० गोलले हरायो । खेलकाे इन्ज्युरी समयमा गाेल...