अध्ययन र काममा फर्किन नेशनल मेडिकल कलेजका रेजिडेन्ट चिकित्सक सहमत
काठमाडौँ । वीरगन्जस्थित नेशनल मेडिकल कलेजका आन्दोलनरत रेजिडेन्ट चिकित्सक अध्ययन र काममा फर्किन सहमत भएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयको समन्वयमा मंगलबार सिंहदरबारमा कलेज व्यवस्थापन र विद्यार्थी प्रतिनिधिबीच भएको...