निजी क्षेत्रसँगको सहकार्यमा लगानीको वातावरण बनाउन सरकार लागिरहेको छ : सहकारीमन्त्री थापा
बाजुरा । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले निजी क्षेत्रसँगको सहकार्यमा प्रदेशमा लगानीको वातावरण बनाउन सरकार लागिरहेको बताएका छन् । आज यहाँ आयोजित उच्च पहाडी क्षेत्रमा बृहत्तर...