जेठ १० को “पार्टी एकता तथा पुनर्जागरण” भेलामा अनिवार्य सहभागी हुन सुदूरपश्चिम काँग्रेसको निर्देशन
काठमाडौँ । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिले आगामी जेठ १० गते धनगढीमा आयोजना हुने प्रदेशस्तरीय भेलामा सबै जिल्ला कार्यसमितिलाई अनिवार्य रूपमा सहभागी हुन निर्देशन दिएको छ। प्रदेश सभापति वीरबहादुर बलायरले...