सीएनआईका अध्यक्ष पाण्डेले भने : ‘जेन जेड आन्दोलनले लगानीकर्ताको मनोबल कमजोर बनायो’
काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले जेन जेड आन्दोलनले लगानीकर्ताको मनोबल कमजोर बनेको बताएका छन् । आन्दोलनले निजी र सार्वजनिक संरचना ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको...