वी.पी. राजमार्गका ११ वटा होटेललाई जरिवाना
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काभ्रेले वी.पी. राजमार्ग अन्तर्गत पर्ने विभिन्न होटेल, रेस्टुरेन्ट र खाद्यान्न पसलहरूको अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलको संयोजकत्वमा संयुक्त अनुगमन टोलीले...