२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वी.पी. राजमार्गका ११ वटा होटेललाई जरिवाना

अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काभ्रेले वी.पी. राजमार्ग अन्तर्गत पर्ने विभिन्न होटेल, रेस्टुरेन्ट र खाद्यान्न पसलहरूको अनुगमन गरेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलको संयोजकत्वमा संयुक्त अनुगमन टोलीले जिल्लाको वी.पी. राजमार्ग अन्तर्गत पर्ने विभिन्न १३ वटा पसलहरूमा अनुगमन गरेको हो । अनुगमनका क्रममा चाउमिन, फ्यान्टा, कोकाकोला, सानो कोक, फ्रिजमा राखिएका विभिन्न प्रकारका तरकारीहरू, मासु, किमा, मःम, पकौडा, भुजिया, अखाद्य रङ्ग आदी अन्दाजी ११ हजार ५ सय बराबरको सामान जफत गरी नष्ट गरेको छ ।

उपभोक्ता हित विपरीत कार्य गर्ने ११ वटा होटेललाई ८५ हजार रुपैयाँ जरिवानासमेत गरिएको छ ।