‘भूक्षय नियन्त्रण र हरियाली कायम गर्न वृक्षरोपण महत्त्वपूर्ण’-सचिव श्रेष्ठ
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठले भूक्षय नियन्त्रणमा वृक्षरोपणको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् । उनले वृक्षरोपणले वातावरणीय सन्तुलन कायम गर्न तथा यस क्षेत्रमा हरियाली वृद्धि गर्न...