कर्मचारीको वृत्तिविकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै लैजानुपर्नेमा मन्त्री खरेलको जोड
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले कर्मचारीको वृत्तिविकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन्। नेपाल टेलिकम गण्डकी प्रदेश कार्यालयले आज आयोजना गरेको स्वागत कार्यक्रममा...