रामेछापमा ७२ वर्षीया वृद्धालाई नागरिकता प्रदान
रामेछाप । रामेछाप नगरपालिका-५ हिमगङ्गाकी ७२ वर्षीया वृद्धा भक्तमाया सुनुवारले बल्ल नागरिकता पाएकी छन्। अपाङ्गता भएका एक जना र ७२ वर्षीया वृद्धालाई प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले शनिबार घरमै पुगेर...