चिनियाँ रक्षामन्त्री फेङही आइतबार एकदिने भ्रमणको लागि नेपाल आउँदै
काठमाडौँ । सरकारले चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङही आइतबार एकदिने भ्रमणको लागि नेपाल आउने भएका छन् । भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग...