सर्लाहीमा नक्कली नोटको आशंकामा भारतीय नागरिक पक्राउ
सर्लाही । पर्सा गाउँपालिका–२ को संग्रामपुर चोकस्थित एक किराना पसलमा नक्कली नोट चलाउन खोजेको आशंकामा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत सीतामढी जिल्लाको बेला...