वेदबहादुर गुरुङले भने- ‘सूर्यमा चित्त नबुझेको तारामा भोट हालौँ तर अन्यमा नहालौँ’
काठमाडौँ । नेकपा (एमाले)का नेता तथा गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर गुरुङले नेपालमा वामपन्थी कम्युनिष्टहरुको मत बढी भएपनि विभाजित हुँदै गएको बताएका छन् । गण्डकी प्रदेशमा पूर्व मन्त्री समेत रहेका गुरुङले...