पार्टी रूपान्तरणप्रति असन्तुष्टि जनाउँदै काँग्रेस महासमिति सदस्यद्वारा पार्टी परित्याग गरेको घोषणा
काठमाडौँ । नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक व्यवस्थापन र हालैका संगठनात्मक निर्णयप्रति असन्तुष्टि जनाउँदै पार्टीका महासमिति सदस्य तथा गोरखाका अनुभवी नेता वेद प्रसाद काप्रीले पार्टी परित्याग गरेका छन्। आइतबार सार्वजनिक प्रेस...