२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी रूपान्तरणप्रति असन्तुष्टि जनाउँदै काँग्रेस महासमिति सदस्यद्वारा पार्टी परित्याग गरेको घोषणा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक व्यवस्थापन र हालैका संगठनात्मक निर्णयप्रति असन्तुष्टि जनाउँदै पार्टीका महासमिति सदस्य तथा गोरखाका अनुभवी नेता वेद प्रसाद काप्रीले पार्टी परित्याग गरेका छन्।

आइतबार सार्वजनिक प्रेस विज्ञप्तिमार्फत उनले अबदेखि पार्टी सदस्यता नवीकरण नगर्ने र कुनै पनि संगठनात्मक संरचनामा आफ्नो संलग्नता नराख्ने स्पष्ट गर्दै नाम समावेश गर्ने वा आधिकारिक पत्राचार नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।

उनका अनुसार हालै सम्पन्न विशेष महाधिवेशनपछि पार्टीभित्र एकता सुदृढ हुनुको साटो सामाजिक तथा पारिवारिक तहमा समेत विभाजन बढेको छ। साथै, पार्टीको परम्परागत मूल्य र स्थापित मान्यतामाथि असर परेको उनको आरोप छ।

काप्रीले टिकट वितरण प्रक्रियामा पक्षपात, नातावाद तथा आर्थिक लेनदेनजस्ता प्रवृत्ति देखिएको दाबी गर्दै पार्टीबाट अलग हुने निर्णयमा पुगेको उल्लेख गरेका छन्।