नेपाल र वेस्ट इन्डिजबीचको खेल वर्षाले प्रभावित
काठमाडौँ । आइसिसी यू-१९ विश्वकपअन्तर्गत नेपाल र वेस्ट इन्डिजबीचको अभ्यास खेल वर्षाले अवरुद्ध भएको छ। दक्षिण अफ्रिकाको जोहानेसवर्गमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि वेस्ट इन्डिज ब्याटिङमा उत्रिएको थियो। वेस्ट इन्डिजले...