सुरक्षित विदेश यात्राका लागि अध्यागमनको नयाँ व्यवस्था, दलाल र ठगीविरुद्ध ‘शून्य सहनशीलता’
विदेश यात्रामा अब अनावश्यक रोक हट्ने विभागीय घोषणा कति विश्वासयोग्य छ ? फर्जी कागजात, दलाल र ठगीविरुद्ध घोषित ‘शून्य सहनशीलता’ व्यवहारमा कडाइले लागू हुन्छ कि फेरि पनि यात्रुहरू पुरानै पीडामा...