वैदेशिक रोजगारीबाट फर्किएका उद्यमी श्रम तथा रोजगार मन्त्रालयबाट पुरस्कृत
काठमाडौँ । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यमी बनेकाहरुलाई आइतबार श्रम तथा रोजगार मन्त्रालयले पुरस्कृत गरेको छ । वैदेशिक रोजगारीमा सिकेको सीप र आर्जन गरेको पैसाबाट स्वदेशमा फर्किएर उद्यमी बनेकालाई श्रम...