म्यानपावर व्यवसायीका मागबारे सरकारसँग सिंहदरबारमा वार्ता
काठमाडौँ । वैदेशिक रोजगार व्यवसायीहरूले विभिन्न माग राख्दै सेवा प्रवाह रोकेर आन्दोलन अघि बढाएपछि सरकार र व्यवसायीबीच सिंहदरबारमा वार्ता भइरहेको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा रहेको टोली र...