चालु आवको १० महिनामा ४५ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता
काठमाडौँ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो १० महिनामा नेपालमा ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत भएको छ।...