वैदेशिक विकास सहायता घट्ने परराष्ट्र मन्त्री राणाको आशंका
काठमाडौँ । नेपालले विकास वैदेशिक विकास सहायता कम पाउन सक्ने आशंका रहेको परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले बताएकी छन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले...