सम्पत्ति जाँचबुझ आयोगविरुद्ध सर्वोच्चमा रिट, खारेजीको माग
काठमाडौँ । सम्पत्ति जाँचबुझ आयोगको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। आयोग गठन कानुनसम्मत नभएको दाबी गर्दै त्यसलाई खारेज गर्न माग गरिएको हो। अधिवक्ता डा. प्रेमराज...