२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस आधिकारिकता विवादसम्बन्धी रिटमा बहस सकियो, निर्णय आजै आउने सम्भावना

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको वैधानिकतासम्बन्धी विवादमा दायर रिट निवेदनमाथिको सुनुवाइ सकिएको छ। सर्वोच्च अदालतमा जारी बहस समाप्त भएसँगै आजै निर्णय आउने सम्भावना छ।

न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा बिहीबारदेखि सुनुवाइ प्रक्रिया सुरु भएको थियो। शुक्रबार दुवै पक्षका कानुन व्यवसायीहरूले आफ्नो पक्ष प्रस्तुत गरेका थिए भने अन्तिम जवाफ बहस विपक्षका तर्फबाट काँग्रेस उपसभापति विश्वप्रकाश शर्माले गरेका थिए।

मुद्दाको पृष्ठभूमिअनुसार गत पुस महिनाको अन्त्यतिर काठमाडौँस्थित भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनले १४औँ महाधिवेशनबाट चयन भएको शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन गरी गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो।

उक्त नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि त्यस निर्णयविरुद्ध देउवासहित तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए।

0 Comments