उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ अनुसार उम्मेदवारहरूले मनोनयन पत्रसँगै पेश गरेका वैयक्तिक विवरणहरू सार्वजनिक गरेको छ। निर्देशिकाको दफा २२ (१) बमोजिम अनुसूची-१० अनुसार उम्मेदवारले बुझाएको...