२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ अनुसार उम्मेदवारहरूले मनोनयन पत्रसँगै पेश गरेका वैयक्तिक विवरणहरू सार्वजनिक गरेको छ।

निर्देशिकाको दफा २२ (१) बमोजिम अनुसूची-१० अनुसार उम्मेदवारले बुझाएको वैयक्तिक विवरण तथा सोही दफाको उपदफा (३) अनुसार आयोगले ती विवरणहरू सार्वजनिक गरेको जानकारी दिएको हो।

निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउने उद्देश्यले उम्मेदवारका वैयक्तिक विवरण सार्वजनिक गर्नु आवश्यक रहेकाले कानुनी व्यवस्थाअनुसार सबै सम्बन्धित उम्मेदवारहरूले पेश गरेका विवरणहरू आयोगको आधिकारिक वेबसाइटमार्फत प्रकाशन गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार यस कदमले मतदाता, सरोकारवाला निकाय, सञ्चार माध्यम तथा आम नागरिकलाई उम्मेदवार सम्बन्धी आवश्यक जानकारी सहज रूपमा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सार्वजनिक गरिएका उम्मेदवारका वैयक्तिक विवरणहरू निर्वाचन आयोगको आधिकारिक वेबसाइट https://result.election.gov.np मा उपलब्ध छन्। इच्छुक व्यक्तिहरूले उक्त वेबसाइटमार्फत सम्बन्धित उम्मेदवारको विवरण अवलोकन गर्न सक्ने आयोगले जनाएको छ।